दफा ३५
नियम बनाउने अधिकार
– यस ऐनको उद्देश्य प्राप्त गर्न नेपाल सरकारले आवश्यक नियम बनाउन सक्नेछ ।